६० लाख लगानीमा गाउँमा कुखुरापालन(भिडियो सहित)

विकल्प न्यूज/बेनी असार १६ गते । बेनी नगरपालिका–९ काउँलेगौडाका ओमकार पुरी र उहाँको भाईले ६० लाख लगानी गरेर गाउँमा कुखुरापालन व्यवसाय गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर पुरी दाजुभाईले गाउँमा कुखुरापालन व्यवसाय थाल्नुभएको हो । कुुखुरा पाल्नका लागि दुइवटा व्यवस्थित खोर निर्माण गर्नुभएको छ । व्यवसायिक रुपमा कुखुरा पालन व्यवसाय गर्नुभएका पुरीले वर्षमा करिब १० … Continue reading ६० लाख लगानीमा गाउँमा कुखुरापालन(भिडियो सहित)